काेस्टाकाे गाेलमा स्पेनकाे पहिलाे जित (फाेटाे फिचर)

बिहिबार, ०७ असार २०७५, ०३ : ४० नागरिक

काठमाडाै - स्पेनले विश्वकप फुटबलमा पहिलो जित दर्ता गरेको छ। समुह बी अन्तर्गत बुधबार राती भएको खेलमा स्पेनले इरानलाई एक शुन्य गोल अन्तरले पराजित गर्दै महत्वपुर्ण तिन अंक जोडेको हो। स्पेनकाे जितका डियगाे काेस्टाले गाेल गरे।

स्पेन र इरानबीच भएकाे खेलका केहि तस्बिरहरु ;

 

यसमा तपाईको मत