थियागाेको आत्मघाती गोलमा सेनेगलको अग्रता

मङ्गलबार, ०५ असार २०७५, २१ : ५४ नागरिक

रसिया - विश्वकप फुटबल समुह एच अन्तर्गतको सेनेगल र पोल्याण्डबीचको जारी खेलको पहिलो हाफको खेल सकिएको छ। पहिलो हाफको खेल सकिँदा सम्म सेनेगलले एक शुन्यको अग्रता बनाएको छ। खेलको ३७ औ मिनेटमा सेनेगलका आइड्रिसाले गुआइले प्रहार गरेको बल पोल्याण्डका थियागो सिओनेकको खुट्टामा लागेर गोल हुन पुग्दा पोल्याण्ड आत्मघाती गोल खान बाध्य भयो।

यसमा तपाईको मत