नागरिक

नागरिक

विश्वकप फुटबलः डेनमार्कको संघर्षपूर्ण जित

आइतबार, ०३ असार २०७५

रूसमा जारी फिफा विश्वकप फुटबलमा डेनमार्कले पेरुलाई संघर्षपूर्ण खेलमा १–० ले पराजित गरेको छ।

पेरु पेनाल्टिमा चुक्यो, पहिलो हाफ बराबरी

शनिबार, ०२ असार २०७५

फिफा विश्पकप अन्तर्गत जारी डेनमार्क र पेरुबीचको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकीएको छ।

मेस्सी पेनाल्टीमा चुक्दा अर्जेन्टिना बराबरीमा चित्त बुझाउन बाध्य

शनिबार, ०२ असार २०७५

स्ट्राइकर लियोनल मेस्सी पेनाल्टीमा चुक्दा २१ औं संस्करणको विश्वकप फुटबलमा अर्जेन्टिना पहिलो खेलमा आइसल्याण्डसँग बराबरीमा रोकिएको छ।

फ्रान्सले अष्ट्रेलियालाई हरायो, पोग्वाको गोल निर्णायक

शनिबार, ०२ असार २०७५

अष्ट्रेलियालाई २–१ ले पराजित गर्दै बलियो टोली फ्रासले रूसमा जारी २१ औं संस्करणको विश्वकप फुटबलमा विजयी सुरुवात गरेको छ।

फ्रान्सले अष्ट्रेलियालाई हरायो, पोग्वाको गोल निर्णायक

शनिबार, ०२ असार २०७५

अष्ट्रेलियालाई २–१ ले पराजित गर्दै बलियो टोली फ्रासले रूसमा जारी २१ औं संस्करणको विश्वकप फुटबलमा विजयी सुरुवात गरेको छ।

पहिलो हाफ सकियाे : फ्रान्स ० - ० अष्ट्रेलिया

शनिबार, ०२ असार २०७५

फिफा विश्वकप अन्तर्गत फ्रान्स र अष्ट्रेलियाबीचको जारी खेलको पहिलो हाफकाे समय सकिएको छ। पहिलो हाफको खेल सकिँदा सम्म दुवै टोलीका तर्फबाट गोल हुन सकेको छैन।

३६ वर्षपछि विश्वकपमा फर्किएको पेरू डेनमार्कको सामना गर्दै

शनिबार, ०२ असार २०७५

२१ औं रसिया विश्वकप २०१८ मा शनिबार (आज) को तेस्रो खेलमा डेनमार्क र पेरुबीच प्रतिस्पर्धा हुँदैछ। समूह सी मा रहेका यि दुई टोलीको भिडन्त बेलुका ९ः४५ बाट मोर्डोभिया एरिना सारांस्क रंगशालामा हुनेछ।

बलियो फ्रान्सलाई अष्ट्रेलियाको चुनौती

शनिबार, ०२ असार २०७५

रसियामा जारी फिफा विश्वकपमा शनिबार दिउँसो पौने ४ बजे हुने खेलमा फ्रान्स र अष्ट्रेलिया भिड्दैछन्। समुह सी मा रहेका दुवैटोली आफु खेल जित्ने दाबी गर्छन्।

लियाेनल मेसी (अर्जेन्टिना)

शनिबार, ०२ असार २०७५

पाँच पटकका विश्व वर्ष खेलाडी लियोनल मेसी रुसमा विश्वकपको उपाधि उचाल्दै अजेन्टिनाबाट अन्तर्राष्ट्रिय उपाधिको खडेरी तोड्न चाहन्छन्।

ग्रुप अफ डेथबाट बाँच्ने चुनौती

शनिबार, ०२ असार २०७५

विश्व फुटबलको कुम्भमेलामा सहभागिमध्ये हालसम्मकै सबभन्दा सानो राष्ट्र आइसल्यान्डले पहिलो खेलमै लियोनल मेसीको अर्जेन्टिनाविरुद्ध खेल्दैछ ।

दाबेदार फ्रान्सलाई जित निर्विकल्प

शनिबार, ०२ असार २०७५

व्यावसायिक फुटबलमा विश्व हल्लाएका स्टारहरुको सधै साथ पाउने गरेको फ्रान्सले विश्वकप जित्ननसकेको दुई दशक पूरा भएको छ।

रोनाल्डोको ह्याट्रिकमा पोर्चुगलले स्पेनलाई बराबरीमा रोक्यो

शनिबार, ०२ असार २०७५

स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले ह्याट्रिक गरेपछि पोर्चुगलले स्पेनलाई ३–३ को बराबरीमा रोकेको छ। रुसको फिस्ट ओलम्पिक रंगशाला सोचीमा शुक्रबार राती सम्पन्न खेलमा पोर्चुगलका रोनाल्डोले खेलको ४, ४४ र ८८ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे।

स्पेनविरुद्ध पोर्चुगलको अग्रता

शनिबार, ०२ असार २०७५

समुह बी अन्तर्गतको दोश्रो खेलमा अहिले स्पेन र पोर्चुगलबीच खेल भइरहेको छ। खेलको पहिलो हाफ सकिँदा सम्म पोर्चुगलले खेलमा अग्रता कायम गरेको छ।

सालाह नखेलाउनु गलत

शनिबार, ०२ असार २०७५

फुटबल पक्कै पनि टिम खेल हो । मैदान उत्रिने ११ खेलाडीमात्र नभई बेन्चमा रहने वैकल्पिक खेलाडी, प्रशिक्षकहरु, व्यवस्थापक, समर्थकलगायतको नतिजामा भूमिका रहने गर्छ । सबै पक्षको सही तालमेल हुँदा मात्र फुटबलमा सुखद नतिजा हात पार्न सकिन्छ ।

पहिलो हाफको खेल सकियो : इरान ०-० मोरक्को

शुक्रबार, ०१ असार २०७५

फिफा विश्वकप अन्तर्गत रसियाको सेन्ट पिटरर्सवर्गमा रङ्गशालामा जारी इरान र मोरक्कोबीचको खेलको पहिलो हाफ सकिएको छ। पहिलो हाफको खेल सकिदाँ सम्म कुनै पनि टोलीका तर्फवाट गोल हुन सकेको छैन।

विश्वकप फुटबल, पहिलाे हाफमा उरूग्वे र इजिप्टकाे बराबरी

शुक्रबार, ०१ असार २०७५

विश्वकप फुटबल अन्तर्गत उरुग्वे र इजिप्टविचको जारी खेलमा पहिलो हाफको खेल गोलरहित बराबरीमा सकीएको छ। दुवैले पाएका केहि सुवर्ण अवसरहरुलाइ गोलमा परिणत गर्न नसक्दा पहिलो हाफ गोल रहित बराबरीमा सकीएको हो।

विश्वकप फुटबलः इरानलाई आत्माघाती गोलको उपहार

शुक्रबार, ०१ असार २०७५

दोस्रो हाफको इन्जुरी समयमा मोरक्कोका अजिज बोहादुजले आत्माघाती गोलको उपहार दिएपछि इरानले विश्वकप फुटबलमा विजयी सुरुवात गरेको छ।

विश्वकप फुटबलः उरुग्वेकाे जितमा गिमिनेज नायक

शुक्रबार, ०१ असार २०७५

इजिप्टलाई १–० ले पराजित गर्दै उरुग्वेले विश्वकप फुटबलमा विजयी सुरुवात गरेको छ। प्रतियोगिताअन्तर्गत रुसको इकाटेरिनबर्ग एरिना रंगशालामा केहिबेर अगाडि सकिएको खेलमा अन्तिम समयमा गोल खार्दै इजिप्ट पराजित हुन पुग्यो।

सालाहमाथिको निर्भरता फाइदा घाटा दुवै

शुक्रबार, ०१ असार २०७५

विश्वकपको दोस्रो दिन विश्वका केही सर्वोत्कृष्ट खेलाडीहरू आफ्नो प्रभाव छोड्ने उद्देश्यका साथ मैदान उत्रिनेछन् । समूह ‘बी’ को दोस्रो खेलमा पोर्चुगल र स्पेन मैदान उत्रिँदा दुवै टिममा स्टार खेलाडीको भीड हुनेछ ।

प्लेयर्स टु वाच (पोर्चुगल)

शुक्रबार, ०१ असार २०७५

पछिल्लो समयका सबैभन्दा सफल खेलाडीमध्येका एक हुन्, क्रिष्टियानो रोनाल्डो। फ्रान्समा सम्पन्न युरोपियन च्याम्पियनसिपको उपाधि जितेको पोर्चुगल रोनाल्डोकै कप्तानीमा रुस पुगेको छ । पोर्चुगल रुसमा पनि फ्रान्समा जस्तै सफलता दोह-याउन चाहन्छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।