नागरिक

नागरिक

जित्ने बानीको अभाव

शुक्रबार, ०८ असार २०७५

फुटबलमा आफ्नो स्तरअनुसार प्रदर्शन गर्नु र नतिजा निकाल्नु फरक कुरा हो। जारी विश्वकपमा एसियाली टिमहरुले राम्रो प्रदर्शन गरिरहेका छन्। तर विश्वस्तरमा ‘विनिङ ह्याबिट’ (जित्ने बानी) नभएका कारण विपक्षीको गोलमाउथमा पुग्दा मैदानको बाँकी भागमा जस्तो स्मार्ट हुन सकिरहेका छैनन्। बिहीबार डेनमार्कविरुद्ध फुटबलमा एसियाको प्रतिनिधित्व गर्ने अस्ट्रेलिया, बुधबार राती स्पेनसँग इरान र उरुग्वेविरुद्ध साउदी अरेबियाले राम्रो प्रदर्शन गरे पनि जित निकाल्न सकेनन्।

पहिलाे जितकाे खाेजीमा रहेकाे अर्जेन्टिकाे पहिलाे हाफ बराबरी

शुक्रबार, ०८ असार २०७५

पहिलो जितको खोजीमा रहेको अर्जेन्टिनाले पहिलो हाफको खेल सकिँदा सम्म क्रोयसियासँग गोल रहित बराबरी खेलेको छ।

बेकह्यामको अनुमानमा इङ्ल्यान्ड र अर्जेन्टिनाबीच फाइनल

शुक्रबार, ०८ असार २०७५

इङ्ल्यान्डका पूर्वकप्तान डेविड बेकह्यामले विश्वकपको फाइलनमा इङ्ल्यान्ड र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुने अनुमान गरेका छन्।

एम्बाप्पेकाे गाेलमा फ्रान्स नकअाउट चरणमा,पेरु वाहिरियाे (फाेटाे फिचर)

बिहिबार, ०७ असार २०७५

फ्रान्सका युवा खेलाडी केलिएन एम्बाप्पेकाे गाेलसँगै फ्रान्स विश्वकप फुटबलकाे अन्तिम १६ मा प्रवेस गरेकाे छ।

फ्रान्स विश्वकप फुटबलको अन्तिम १६ मा, पेरू प्रतियोगिताबाट बाहिरियो

बिहिबार, ०७ असार २०७५

विश्वकप फुटबल समूह सी को आफ्नो दोस्रो खेलमा पनि फ्रान्स विजयी भएको छ। इकाटेरिनबर्ग एरिना रंगशालामा बिहीबार सम्पन्न दोस्रो खेलमा फ्रान्सले पेरूलाई १–० को झिनो गोलअन्तरले पराजित गरेको छ।

पहिलाे हाफमा फ्रान्सकाे अग्रता

बिहिबार, ०७ असार २०७५

खेलको ३४ औं मिनेटमा फ्रान्सका केलिएन एमबाप्पेले गरेको गोलसँगै पेरुसँगको पहिलो हाफमा फ्रान्सले एक शुन्यको अग्रता बनाएको छ।

डेनमार्कसँग बराबरीमा रोकिँदा अष्ट्रेलियाको अघिल्लो चरण यात्रा कठिन

बिहिबार, ०७ असार २०७५

विश्वकप फुटबल समूह सी को आफ्नो दोस्रो खेलमा डेनमार्क र अष्ट्रेलियाले बराबरीमा चित्त बुझाएका छन्।

अर्जेन्टिना सजिलाे प्रतिद्वन्द्वी : क्राेयसिया प्रशिक्षक

बिहिबार, ०७ असार २०७५

क्रोयसियाका प्रशिक्षक जिलाट्को ड्यालिक विहिबार अर्जेन्टिना विरुद्ध हुने खेलमा आफ्नो टोली विजयी हुनेमा ढुक्क छन्।

अष्ट्रेलियाकाे पेनाल्टीमा डेनमार्कसँगकाे पहिलाे हाफ बराबरी

बिहिबार, ०७ असार २०७५

फिफा विश्वकप अन्तर्गत डेनमार्क र अष्ट्रेलियाबीचको पहिलो हाफको खेल एक एक को बराबरीमा सकिएको छ।

विश्वकप नजितेपनि मेसी अब्बल खेलाडी

बिहिबार, ०७ असार २०७५

आफ्नो १९ वर्षे खेल जीवनमा तीन सय भन्दा बढी गोल गरेका अर्जेन्टिनाका पूर्व स्ट्राइकर हेर्नन क्रिस्पोले मेसीकाे खुलेर प्रशंसा गरेका छन्।

काेस्टाकाे गाेलमा स्पेनकाे पहिलाे जित (फाेटाे फिचर)

बिहिबार, ०७ असार २०७५

स्पेनले विश्वकप फुटबलमा पहिलो जित दर्ता गरेको छ। समुह बी अन्तर्गत बुधबार राती भएको खेलमा स्पेनले इरानलाई एक शुन्य गोल अन्तरले पराजित गर्दै महत्वपुर्ण तिन अंक जोडेको हो।

दोस्रो जितको खोजीमा फ्रान्स

बिहिबार, ०७ असार २०७५

उपाधि दाबेदारका रूपमा रूस पुगेका टोलीहरूको प्रदर्शन पहिलो चरणमा सन्तोषजनक रहन सकेन । प्रतियोगिताअघिका मुख्य दाबेदारहरूमध्ये साबिक विजेता जर्मनी तथा पूर्वविजेताहरू अर्जेन्टिना, ब्राजिल र स्पेन पहिलो चरणमा सुखद नतिजा ल्याउन असफल रहे ।

विश्वकप फुटबल : डेनमार्कलाई अस्ट्रेलियाको चुनौती

बिहिबार, ०७ असार २०७५

रुसमा जारी विश्वकप फुटबलको समूह सी को अर्को खेलमा बिहीबार अस्ट्रेलियाको सामना गर्दा डेनमार्क लगातार दोस्रो जित हात पार्दै अघिल्लो चरणका प्रवेशको सम्भावना बलियो पार्न चाहन्छ।

मेसी र अर्जेन्टिनामाथि जितको दबाब

बिहिबार, ०७ असार २०७५

लियोनल मेसीले विश्वकप फुटबलको उपाधि जित्ने समयले बिस्तारै नेटो काट्दै छ । विश्वकप त्यही उपाधि हो जसले मेसीलाई विश्वकै सर्वकालीन महान् खेलाडीको दर्जामा उभ्याउन सक्छ।

स्पेनको संघर्षपूर्ण जितमा कोस्टा नायक

बिहिबार, ०७ असार २०७५

स्पेनले विश्वकप फुटबलमा पहिलो जित दर्ता गरेको छ। समुह बी अन्तर्गत बुधबार राती भएको खेलमा स्पेनले इरानलाई एक शुन्य गोल अन्तरले पराजित गर्दै महत्वपुर्ण तिन अंक जोडेको हो।

पाउल पोग्बा (फ्रान्स)

बिहिबार, ०७ असार २०७५

म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पाउल पोग्बा फ्रान्सका समेत महत्वपूर्ण खेलाडी हुन् । मैदानको मध्यभागमा प्रभावशाली प्रदर्शन गर्ने पोग्बा अवस्थाअनुसार विपक्षीको पोस्टमा हाबी बन्न सक्छन् भने आफ्नो पोस्टको रक्षामा पनि खटिन सक्छन्।

विश्वकप फुटबलमा बिहीबार हुने तीन खेलहरू

बिहिबार, ०७ असार २०७५

फ्रान्समा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलमा बिहीबार (आज) ३ खेलहरू हुँदैछन्। समूह चरण दोस्रो राउन्ड अन्तर्गत आज हुने पहिलो खेलमा समूह सी मा रहेका डेनमार्क र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ।

मोरक्को अभागी भएपछि

बिहिबार, ०७ असार २०७५

रूसका विभिन्न ११ सहरमा चलिरहेको विश्वकपमा अहिलेसम्म सम्पन्न खेलहरू हेर्दा मोरक्कोलाई अभागी टोली भन्न हिचकिचाउनु पर्दैन । पहिलो खेलमा दुर्भाग्यजनक आत्मघाती गोलका कारण इरानसँग पराजित भएको मोरक्कोले बुधबार पोर्चुगलसँग पनि जित्नै पर्ने खेलमा पराजय भोग्यो।

इरानको बलियो डिफेन्स, स्पेनसँगको पहिलो हाफ बराबरी

बिहिबार, ०७ असार २०७५

विश्वकप फुटबलको समुह बी अन्तर्गत स्पेन र इरानबीच जारी खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ।

रोनाल्डो बने युरोपकै सर्वाधिक गोलकर्ता

बुधबार, ०६ असार २०७५

पोर्चुगलका क्रिस्टियानो रोनाल्डो युरोपका सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्ता बनेका छन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।