नागरिक

नागरिक

क्रुसको निर्णायक गोलमा जर्मनीको आशा जीवितै

आइतबार, १० असार २०७५

पहिलो हाफमा एक शुन्यले पछि परेको अवस्था उल्ट्याउँदै पूर्व विश्वविजेता जर्मनीले स्विडेन विरुद्धको खेलमा जित हात पारेको छ ।

साडियो माने (सेनेगल)

आइतबार, १० असार २०७५

लिभरपुलका विंगर साडियो माने सेनेगल राष्ट्रिय टोलीका समेत महत्वपूर्ण सदस्य हुन् । २००२ पछि विश्वकपमा फर्किएको सेनेगलले पहिलो खेलमा पोल्यान्डलाई २–१ ले पराजित गर्दै रूस यात्राको सुखद सुरुआत गर्दा मानेले टोलीको नेतृत्व गरेका थिए।

पहिलो हाफमा स्विडेनको अग्रता जर्मनी जितका लागि संघर्षरत

आइतबार, १० असार २०७५

अर्को चरण प्रवेसको सम्भावना बलियो बनाउन पहिलो जितको खोजीमा रहेको जर्मनी पहिलो हाफको खेलमा भने पछि परेको छ।

पहिलो हाफ : भेलाको गोलमा मेक्सिको नकआउट चरण नजिक

शनिबार, ०९ असार २०७५

नकआउट चरणमा स्थान बनाउन जित्नै पर्ने दबाब सहित मैदान उत्रेको दक्षिण कोरिया मेक्सिकोसँगको पहिलो हाफमा एक गोलले पछि परेको छ।

उच्च मनोबलमा मेक्सिको, बाहिरिने खतरामा कोरिया

शनिबार, ०९ असार २०७५

समुह चरणको आफ्नो पहिलो खेलमा जर्मनी जस्तो बलियो टोलीलाई एक शुन्यको हार चखाएको मेक्सिको शिर्ष १६ मा उक्लने लक्ष्यका साथ शनिबारको (अाज) खेलमा दक्षिण कोरिया विरुद्ध मैदानमा उत्रदैछ।

अन्तिम समयको गोलमा स्विजरल्याण्डद्वारा सर्बिया पराजित

शनिबार, ०९ असार २०७५

पहिलो हाफमा एकगोलले पछि परेको अवस्था उल्ट्याउँदै स्विजरल्याण्डले जारी विश्वकपमा पहिलो जित दर्ता गरेको छ।

चर्चित खेलाडीबाट अनपेक्षित खेल

शनिबार, ०९ असार २०७५

विपक्षी खेलाडीहरूको मार्किङबाट चर्चित खेलाडीको प्रदर्शन सन्तोषजनक नदेखिएका बेला जारी विश्वकपमा पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो मात्र राम्रो प्रदर्शन गर्न सफल भएका छन्।

केभिन डी ब्रुयना (बेल्जियम)

शनिबार, ०९ असार २०७५

म्यानचेस्टर सिटीका मिडफिल्डर केभिन डी ब्रुयना बेल्जियम राष्ट्रिय टोलीका महत्वपूर्ण खेलाडी हुन् । डी ब्रुयनाको प्रेरणदायी प्रदर्शनमा बेल्जियमले पानामालाई ३–० ले पराजित गर्दै रूस विश्वपमा सुखद सुरुआत गरेको थियो।

गोलकिपरको प्रदर्शन दुर्भाग्य

शनिबार, ०९ असार २०७५

विश्वका उत्कृष्ट ३२ टिमबीचको प्रतिस्पर्धामा अपेक्षा गरेभन्दा फरक खालका नतिजा आउनु स्वाभाविक हो । तर लियोनेल मेसीको अर्जेन्टिनाले रूसमा भोगिरहेका नतिजा पक्कै पनि सामान्य फुटबल समर्थकलाई पचाउन सहज छैन।

खराब ट्याकल नहुने बेल्जियमको अपेक्षा

शनिबार, ०९ असार २०७५

समूहको दोस्रो खेलमा शनिबार ट्युनिसियाको सामना गर्दा बेल्जियम लगातार दोसो जितका साथ अन्तिम १६ प्रवेश सम्भावना थप बलियो पार्न चाहान्छ । तर स्ट्राइकर इडेन हाजार्डमाथि पहिलो खेलमा पानामाका खेलाडीले गरेको व्यवहार दोस्रो खेलमा पनि दोहोरिनेमा भने बेल्जियम टोली चिन्तत बनेको छ।

विश्वकप फुटबल : जर्मनीलाई जित आवश्यक

शनिबार, ०९ असार २०७५

विश्वकप छनोटको समूह चरणमा नेदरल्यान्ड्सलाई पराजित गरेको स्विडेनले रूसको टिकट पक्का गर्ने क्रममा युरोपियन प्लेअफको दुई लेगमा अर्काे दाबेदार राष्ट्र इटालीलाई हराएको थियो।

विश्वकप फुटबलमा शनिबार हुने तीन खेलहरूः

शनिबार, ०९ असार २०७५

रसियामा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलमा शनिबार (आज) ३ खेलहरू हुँदैछन्।

मिट्रोभिककाे उत्कृष्ट गाेलमा सर्बियाकाे अग्रता

शनिबार, ०९ असार २०७५

विश्वकप फुटबल अन्तर्गत समुह ई को खेलमा पहिलो जितको खोजिमा रहेको स्विजरल्याण्ड सर्बियासँग पहिलो हाफमा एक शुन्य गोलले पछि परेको छ।

नाइजेरियाले आइसल्याण्डलाई हरायो, मुसाले गरे २ गोल

शुक्रबार, ०८ असार २०७५

अहमेद मुसाको २ गोलको मद्दतमा आइसल्याण्डलाई २–० ले पराजित गर्दै नाइजेरियाले विश्वकप फुटबलमा पहिलो जित दर्ता गरेको छ।

पहिलो हाफ : आईसल्याण्ड र नाइजेरियाको बराबरी

शुक्रबार, ०८ असार २०७५

विश्वकप फुटबल अन्तर्गत समुह डी को आफ्नो दोश्रो खेलमा आइसल्याण्ड र नाइजेरियाले पहिलो हाफ गोलरहित बराबरी खेलेका छन्।

इन्जुरी समयमा ब्राजिलको दुई गोल, कोस्टारिका समूह चरणबाटै बाहिरियो

शुक्रबार, ०८ असार २०७५

इन्जुरी समयमा फिलिपे कौटिन्हो र नेयमारले गोल गरेपछि ब्राजिलले विश्वकप फुटबलको अन्तिम १६ मा पुग्ने सम्भावना बलियो बनाएको छ। रसियाको सेन्ट पिटर्सबर्ग रंगशालामा शुक्रबार सम्पन्न पहिलो खेलमा कोस्टारिकालाई ब्राजिलले २–० ले स्तब्ध बनायो।

पहिलो हाफ : बलियो ब्राजिलको बराबरी

शुक्रबार, ०८ असार २०७५

विश्वकप फुटबल अर्को चरण प्रवेसकालागी जित आवश्यक रहेको कोस्टारिकाले ब्राजिलसँगको पहिलो हाफ गाेलरहित बराबरीमा टुङ्ग्याएको छ।

विश्वकप फुटबलमा शुक्रबार हुने तीन खेलहरूः

शुक्रबार, ०८ असार २०७५

रसियामा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलमा शुक्रबार (आज) ३ खेलहरू हुँदैछन्।

अर्जेन्टिनाको लज्जास्पद हारसँगै क्रोएसिया अन्तिम १६ मा

शुक्रबार, ०८ असार २०७५

पहिलो जितको खोजीमा रहेको अर्जेन्टिनाले क्रोएसियासँग लज्जास्पद हार व्यहोरेको छ।

फिलिप कौटिन्हो (ब्राजिल)

शुक्रबार, ०८ असार २०७५

बार्सिलोनाका मिडफिल्डर फिलिप कौटिन्हो पाँच पटकको विश्वकप विजेता ब्राजिली राष्ट्रिय टोलीका महत्वपूर्ण खेलाडी हुन् । उनकै सनसनीपूर्ण गोलमा ब्राजिल रूसमा जारी विश्वकपको आफ्नो पहिलो खेलमा स्विट्जरल्यान्डसँग पराजयबाट जोगिएको थियो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।