नागरिक

नागरिक

पहिलाे हाफमा बलियाे बेल्जियमकाे पानामासँग बराबरी

सोमबार, ०४ असार २०७५

पहिलो पल्ट विश्वकपमा सहभागीता जनाएको पानामाले बलियो बेल्जियमलाई पहिलो हाफमा गोलरहित बराबरीमा रोकेको छ।

भिएआर प्रविधिले स्विडेन भाग्यमानी, दक्षिण कोरिया पराजित

सोमबार, ०४ असार २०७५

फिफा विश्वक फुटबल २०१८ अन्र्तगत सोमबारको पहिलो खेलमा स्विडेनले एसियाली मुलुक दक्षिण कोरियालाई पराजित गरेको छ।

स्विट्जरल्याण्डकाे सु:खद सुरुवात, ब्राजिल बराबरीमा राेकियाे

सोमबार, ०४ असार २०७५

पाँच पटकको विश्व विजेता ब्राजिल समुह ‘ई’ अन्तर्गतको पहिलो खेलमा स्विजरल्याण्डसँग एक एकको बराबरीमा रोकिएको छ।

साख फर्काउने लक्ष्यमा दक्षिण कोरिया

सोमबार, ०४ असार २०७५

सन् २००६ पछि पहिलो पटक विश्वकपमा छनोट भएको स्विडेनसँग यसपालि रूसमा प्रेरणादायी सुपरस्टार ज्लाटान इब्राहिमोभिचको साथ रहने छैन।

विश्वकप फुटबल : दाबेदार बेल्जियमसामु नवप्रवेशी पानामाको चुनौती

सोमबार, ०४ असार २०७५

विश्वकप फुटबलमा सोमबार हुने दोस्रो खेलमा बलियो टोली बेल्जियम र विश्वकपमा पहिलो पटक सहभागिता जनाएको पानामा आमने सामने हुँदैछन्।

भाग्य परिवर्तनको अभियानमा इङ्ल्यान्ड

सोमबार, ०४ असार २०७५

इङ्ल्यान्डलाई विश्वकपमा सधैँ अभागी टोलीको रूपमा हेरिन्छ । सन् २०१० जुन २३ मा स्लोभेनियामाथि २–१ को जित हात पारेपछि विश्वकपका ४ खेलमा इङ्ल्यान्ड जितविहीन बन्दै आएको छ र यस क्रममा आठ वर्ष बितिसकेको छ।

आगामी खेलमा सालाह खेल्ने

सोमबार, ०४ असार २०७५

स्ट्राइकर मोहमम्द सालाहले चेचेन केक र विश्वकपअन्तर्गत इजिप्टको अर्को खेल खेल्ने समाचारका साथ २६औं जन्मदिन मनाएका छन्।

मार्कुस रसफोर्ड (इङ्ल्यान्ड)

सोमबार, ०४ असार २०७५

मार्कुस रसफोर्डले ‘टिनएज’ पार गरेको धेरै समय भएको छैन । २०१५ बाट म्यानचेष्टर युनाइटेडबाट सिनियर करियर शुरु गरेका रसफोर्डले इङ्ल्यान्डको राष्ट्रिय टोलीमा पनि आफुलाई स्थापित गरिसकेका छन्।

पहिलो हाफमा ब्राजिलको अग्रता

सोमबार, ०४ असार २०७५

फिफा विश्वकप अन्तर्गत समुह ‘ई’ को खेलमा अहिले पाँच पल्टको विश्व विजेता ब्राजिल र स्विजरल्याण्डबीच रसियाको रोस्टोभ एरेनामा खेल भईरहेको छ।

रोमेलु लुकाकु (बेल्जियम)

सोमबार, ०४ असार २०७५

बेल्जियमका रोमेलु लुकाकुले २०११ देखि २०१४ सम्म चेल्सीबाट खेल्दा लन्डन टोलीमा प्रभावशाली प्रदर्शन गर्न सकेका थिएनन् । लन्डन क्लबबाट एभर्टन गएपछि उनले लय समाते।

विश्वकप फुटबल : साविक विजेता जर्मनी पहिलो खेलमै स्तब्ध

आइतबार, ०३ असार २०७५

साविक विजेता जर्मनी रसिया विश्वकपको पहिलो खेलमै हार व्यहोर्न बाध्य भएको छ। मस्कोको लुज्निकी रंगशालामा आइतबार सम्पन्न दोस्रो खेलमा जर्मनीलाई मेक्सिकोले १–० ले पराजित गरेको हो।

कोलारोभको उत्कृष्ट गोलमा सर्बियाद्वारा कोष्टारिका पराजित

आइतबार, ०३ असार २०७५

कप्तान एलेक्जेन्डर कोलारोभले फ्रिकिक मार्फद उत्कृष्ट गोल गरेपछि विश्वकप फुटबलको समुह ‘ई’ को खेलमा सर्बियाले कोष्टारिकालाई १–० ले पराजित गरेको छ।

सर्विया र कोस्टारिकाबीचकाे पहिलाे हाफ बराबरी

आइतबार, ०३ असार २०७५

फिफा विश्वकप अन्तर्गत समुह ‘ई’ को खेलमा अहिले सर्विया र कोस्टारिकाबीच भई रहेकाे खेलकाे पहिलो हाफ बराबरीमा सकिएको छ।

आठ वर्षपछि विश्वकपमा फर्किएको सर्बिया कोष्टारिकाको सामना गर्दै

आइतबार, ०३ असार २०७५

विश्वकप फुटबल अन्तर्गत आइतबारको पहिलो खेलमा सर्बिया र कोष्टारिकाबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार साँझ ५ः४५ पछि समारा रंगशालामा सुरु हुनेछ। सबियाले ८ वर्षपछि विश्वकपमा पुनरागमन गरेको हो।

तालमेल अभावलाई पुर्दै जर्मनी

आइतबार, ०३ असार २०७५

युवा स्ट्राइकर लोरे सानेलाई विश्वकप टोलीमा समावेश नगरे पनि साबिक विजेता जर्मनी प्रतियोगिताकै उत्कृष्ट खेलाडीले भरिएको टोली हो भन्नेमा कुनै दुबिधा छैन।

मेसीको स्किलमाथि दबाब हाबी

आइतबार, ०३ असार २०७५

नेपालमा अर्जेन्टिनाका समर्थक धेरै छन् । शनिबार नवप्रवेशी आइसल्यान्डविरुद्ध प्रिय स्टार लियोनल मेसीले पेनाल्टी खेर फालेपछि बराबरी नतिजा निस्कँदा नेपाली समर्थक निराश बनेका छन् । विश्व फुटबलमै मेसी र रोनाल्डोबीच को उत्कृष्ट भन्ने होड चलिरहेको छ।

क्रोयसियाद्वारा नाइजेरीया पराजित, इटेबोको आत्मघाती गोल

आइतबार, ०३ असार २०७५

रसियामा जारी फिफा विश्वकप फुटबलमा क्रोयसियाले नाइजेरीयालाई दुई शुन्य गोल अन्तरले पराजित गर्दै समुह डि को शिर्ष स्थानमा उक्लीएको छ।

टिमो वेर्नेर (जर्मनी)

आइतबार, ०३ असार २०७५

गृहनगर स्टुटगार्टको क्लब भिएफबी स्टुटगार्टबाट २०१३ मा बुन्डेसलिगा करियर सुरु गरेका उनी क्लबका लागि सबभन्दा सानो उमेरमा गोल गर्ने खेलाडी हुन्।

स्विट्जरल्यान्डसँग टेटेको वास्तविक परीक्षण

आइतबार, ०३ असार २०७५

घरेलु मैदानमा सम्पन्न विश्वकप सेमिफाइनलमा जर्मनीसँग ७–१ को लज्जास्पद हार व्यहोरेको पीडा भुलाउँदै ब्राजिलले टिम पुनर्निर्माणका लागि ४ वर्ष खर्चिसकेको छ।

पहिलो हाफमा क्रोयसियाको अग्रता , नाइजेरियाको आत्मघाती गोल उपहार

आइतबार, ०३ असार २०७५

रसिया स्थित कालिनीन्नग्राड रङ्शालामा जारी नाइजेरीया र क्रोयसिया बीचको पहिलो हाफको खेल सकिएको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।