नागरिक

नागरिक

आयोजक राष्ट्र रूसको विजयी सुरुवात, साउदी अरेबिया ५–० ले स्तब्ध

बिहिबार, ३१ जेठ २०७५

२१ औं संस्करणको फिफा विश्वकप फुटबलमा आयोजक राष्ट्र रूसले विजयी सुरुवात गरेको छ। आजबाट रूसको राजधानी मस्को स्थित लुज्निकी रंगशालामा सुरु भएको प्रतियोगितामा रूसले एसियाली राष्ट्र साउदी अरेबियालाई ५–० को फराकिलो गोलअन्तरले पराजित गर्यो।

फुटबलको महाकुम्भ शुरु

बिहिबार, ३१ जेठ २०७५

फुटबलको महाकुम्भ फिफा विश्वकप प्रतियोगिताको उद्घाटन समारोह सुरु भएको छ । रुसको राजधानी मस्कोको लुझनिकी रंगशालामा नेपाली समयअनुसार आज बिहीवार साँझ २०:१५ बजे उद्घाटन समारोह सुरु भएको छ ।

२१ औं रसिया विश्वकप फुटबलको ट्रफी सार्वजनिक

बिहिबार, ३१ जेठ २०७५

२१ औं फिफा विश्वकप फुटबल प्रतियोगिको ट्रफी एक भब्य समारोहका बीच मस्कोको लुज्निकी रंगशालामा सार्वजनिक गरिएको छ।

फिफा विश्वकप २०१८ रसिया : नेपाली समय, तालिका र खेलमैदान

बिहिबार, ३१ जेठ २०७५

फिफा विश्वकप फुटबल प्रतियोगिता जेष्ठ ३१ गते बिहीबारबाट रसियामा सुरु हुँदैछ। २१ औं रसिया विश्वकपमा विश्वका ३२ राष्ट्रले सहभागिता जनाएका छन्।

रूसलाई जित्नैपर्ने दबाब

बिहिबार, ३१ जेठ २०७५

रूसले अन्तर्राष्ट्रिय फुटबलमा जित्न नसकेको धेरै महिना भइसकेको छ । आयोजकका नाताले स्वतः छनोट भएको रूसले पछिल्लो दुई वर्ष प्रतिस्पर्धात्मक फुटबल खेल्न पाएको थिएन । त्यसैले मैत्रीपूर्ण खेलहरूबाट रूसले विश्वकपका लागि तयारी गरेको थियो।

फ्योडोर स्मोलोभ (रूस)

बिहिबार, ३१ जेठ २०७५

फेडोर स्मोलोभ रूसी फुटबल टिमका मुख्य स्ट्राइकर हुन् । रूसको यु–१७ टोलीबाट फुटबल करियर सुरुआत गरेका स्मोलोभ उमेर समूहका सबै टिमबाट अनुभव बटुल्दै राष्ट्रिय टोलीमा स्थान बनाउने प्रभावशाली खेलाडी हुन्।

विजयी सुरुआतको लक्ष्यमा अायाेजक रूस

बिहिबार, ३१ जेठ २०७५

विश्व फुटबलको सबभन्दा ठूलो मेला विश्वकपको २१औं संस्करण बिहीबारबाट रूसको मस्कोमा सुरु हुँदै छ।विश्वकप २०१८ को उद्घाटन खेलमा आयोजक रूसले समूह ‘ए’ मा एसियाली प्रतिद्वन्द्वी साउदी अरेबियाको सामना गर्नेछ।

म विनाको विश्वकप खल्लो हुन्छ : इब्राहिमोभिच

बुधबार, ३० जेठ २०७५

ज्लाटान इब्राहिमोभिच खेलाडीका रूपमा आफ्नो छुट्टै पहिचान बनाएका छन् । अग्ला र सुगठित शरीर भएका इब्राहिमोभिचलाई रोक्नु विपक्षी रक्षकका लागि कठिन काम हो । हकी स्वभावका इब्राहिमोभिचले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिइसकेका छन्।

फ्रान्सको युवा टोली बलियो

बुधबार, ३० जेठ २०७५

पारस खड्का नेपाली क्रिकेटका पोस्टर ब्वाई हुन्। अन्तर्राष्ट्रिय मञ्चमा भर्खरै दुई दशक र केही वर्षको उमेर पुगेको नेपाली क्रिकेटमा पारस अहिलेसम्मकै सबभन्दा ठूला स्टार हुन्। उनकै कप्तानीमा नेपालले मेमा एकदिवसीय मान्यता पाएको थियो।

हामेस रोडरिग्वेज (कोलम्बिया)

बुधबार, ३० जेठ २०७५

सानो उमेरमै आफुलाई स्टार बनाउन सफल हामेस रोडरिग्वेजले डेब्यू विश्वकपमै ‘गोल्डेन बुट’ जितेका थिए। ब्राजिलमा सम्पन्न विश्वकपमा रोडरिग्वेजले ६ गोल गरेका थिए।

ब्राजिलले जित्ने शाक्यको दावी

मङ्गलबार, २९ जेठ २०७५

नेपाली फुटबल भन्ने बित्तिकै सम्झने एउटा नाम हो राजुकाजी शाक्य । सुगठित शरिर, लामो र सिल्की कपाल अनि जुँगाको रवाफसहित नेपाली राष्ट्रिय टिमको चन्द्र सूर्यअंकित जर्सीमा शाक्य मैदानमा डटेको नेपाली फुटबलप्रेमीले कहिल्यै विर्सन सक्दैनन्।

रोबर्ट लेवान्डोवस्की (पोल्यान्डबाट)

मङ्गलबार, २९ जेठ २०७५

पोल्यान्डका कप्तान रोबर्ट लेवन्डोवस्कीले टोलीलाई रुसको टिकट पक्का गर्दा युरोपेली छनोट प्रतियोगितामा १६ गोल गरेका थिए । युरोपको एउटै छनोट प्रतियोगितामा १६ गोल गर्ने लेवान्डोवस्की पहिलो खेलाडी हुन्।

स्पेन विजयी, फ्रान्स बराबरीमा रोकियो

सोमबार, २८ जेठ २०७५

वैकल्पिक खेलाडी इयागो आसपसले गोल गरेपछि विश्वकपअघिको अन्तिम अभ्यास खेलमा शनिबार स्पेनले ट्युनिसियामाथि १–० को जित हासिल गर्दै राम्रो लयमा रहेको संकेत गरेको छ।

निराजन रायमाझी (फुटबल)

सोमबार, २८ जेठ २०७५

९० को दशकमा टेलिभिजनको पर्दा चिहाएर विश्वकप फुटबल हर्ने नेपालीहरुमा अर्जेन्टिनाले गज्जबको छाप छाडेको छ। अझ भनौं मैदानभित्र म्यारोडोनाले देखाउने जादु र त्यससँगै हुने विवादित दृष्य नेपालीको दिमागमा ताजै छ। त्यही समयमा हुर्किएका नेपाली फुटबलका स्टार निराजन रायमाझीको मानसपटलमा पनि ती दृष्य आजसम्म पनि ताजै छ।

सनसनीपूर्ण प्रदर्शनको खोजीमा सेनेगल

सोमबार, २८ जेठ २०७५

विश्वकप फुटबलमा अफ्रिकी मुलुक सेनेगलको इतिहास लामो छैन। अझ छदै छैन भन्दा पनि हुन्छ।

साडियो माने (सेनेगल)

सोमबार, २८ जेठ २०७५

इङ्लिस प्रिमियर लिगको लिभरपुललाई च्याम्पियन्स लिगसम्म डोर्याउन महत्वपूर्ण भुमिका खेलेका साडियो मानेले २०१२ को ओलम्पिकका लागि सेनेगलको राष्ट्रिय टोलीमा स्थान बनाएका थिए।

डेनमार्क को विश्वकप यात्रा

आइतबार, २७ जेठ २०७५

डेनमार्क को विश्वकप यात्रा को एक झलक

बेल्जियम टिमको विश्वकप यात्रा

आइतबार, २७ जेठ २०७५

बेल्जियम टिमको विश्वकप यात्रा

माया योसिदा (जापान)

आइतबार, २७ जेठ २०७५

२९ वर्षे माया योसिदा रूस विश्वकपकमा जापानी टोलीका भरपर्दा डिफेन्डर हुन् । अन्डर २३ देखि राष्ट्रिय टोलीमा स्थान बनाएका योसिदाले राष्ट्रिय टोलीबाट ८० खेल खेल्दा १० गोल गरेका छन् । योसिदा सन् २०१२ देखि इङ्लिस क्लब साउथह्याम्पटनबाट व्यावसायिक फुटबल खेलिरहेका छन्।

इडेन हाजार्ड (बेल्जियम)

आइतबार, २७ जेठ २०७५

विभिन्न उमेरसमूह हुँदै बेल्जियमको राष्ट्रिय टोलीमा परेका इडेन हाजार्डले भिसेन्ट कोम्पनीको अनुपस्थितिमा टोलीको कप्तानी सम्हालिसकेका छन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।