नागरिक

नागरिक

स्वारेजको गोलमा उरुग्वे अन्तिम सोह्रमा

बुधबार, ०६ असार २०७५

रसियामा जारी फिफा विश्वकप अन्तर्गत समुह ए बाट अर्को चरण प्रवेस गर्नेे दुवै टोलीको टुङ्गो लागेको छ।

कजानमा इरान र स्पेन भिड्दै

बुधबार, ०६ असार २०७५

रसियाको कजान स्थित ४५ हजार ३ सय ७९ दर्शक क्षमता रहेको कजान एरेनाको मर्मत कार्य सन् २०१३ जुलाईमा सम्पन्न भएको थियो। कजान एरेनामा फिफा २०१८ का कुल ७ खेल खेलाइनेछ।

स्वारेजको गोलमा साउदी विरुद्ध उरुग्वेको अग्रता

बुधबार, ०६ असार २०७५

फिफा विश्वकप अन्तर्गत समुह ए को खेलमा अहिले उरुग्वे र साउदी अरेबीयाबीच प्रतिष्पर्धा भैरहेको छ।

पोर्चुगलको अन्तिम १६ मा पुग्ने सम्भावना बलियो, रोनाल्डोको निर्णायक गोल

बुधबार, ०६ असार २०७५

क्रिस्टियानो रोनाल्डोको निर्णायक गोलमा पोर्चुगलले विश्वकप फुटबलमा अन्तिम १६ मा पुग्ने सम्भावना बलियो बनाएको छ।

निलम्बित फिफा अध्यक्ष ब्लाटर रसियामा,पुटीनसँग भेटवार्ता गर्ने

बुधबार, ०६ असार २०७५

विश्व फुटबल महासंघ फिफाका निलम्बित अध्यक्ष सेप ब्लाटर विश्वकप फुटबलमा सहभागिता जनाउन रसियन राष्ट्रपति भ्लादिमिर पुटीनकाे निमन्त्रणामा मंगलबार रसियाको मस्को पुगेका छन्।

एसियाली टिमको मिश्रित नतिजा

बुधबार, ०६ असार २०७५

मंगलबारसम्ममा पहिलो चरणका सबै खेल सकिएका छन्। विश्वकपका सहभागि सबै ३२ टोलीले आफ्नो पहिलो खेल खेलिसक्दा केही उतार–चढावपूर्ण दृष्य र स्तब्धतापूर्ण नतिजा देखिए पनि दाबेदारहरुले आफ्नो छविअनुसारको प्रदर्शन गरेका छन्।

डिएगो कोस्टा (स्पेन)

बुधबार, ०६ असार २०७५

एट्लेटिको मड्रिडका डिएगो कोस्टा स्पेनिस खेलाडीमध्ये आक्रामक स्वभावका स्ट्राइकर हुन्।

रसियाको सनसनीपूर्ण प्रदर्शन, इजिप्टको अर्को चरणमा जाने सम्भावना न्यून

बुधबार, ०६ असार २०७५

इजिप्टलाई ३–१ ले पराजित गर्दै आयोजक राष्ट्र रूसले विश्वकप फुटबलको इतिहासमा पहिलो पटक अर्को चरणमा प्रवेश गरेको छ।

रसिया र इजिप्टको पहिलो हाफ बराबरी,सालाह पहिलो खेल खेल्दै

बुधबार, ०६ असार २०७५

मंगलबार रातीबाट सुरु भएका समुह चरण अन्तर्गतको दोश्रो राउण्डको पहिलो खेलमा आयोजक रसिया र इजिप्टबीचको खेल जारी छ।

विश्वकप फुटबल : लेवान्डोवस्कीको पोल्याण्ड मानेको सेनेगलसँग पराजित

मङ्गलबार, ०५ असार २०७५

रसियामा जारी २१ औं संस्करणको विश्वकप फुटबलमा साडियो मानेको सेनेगलले विजयी सुरुवात गरेको छ।

थियागाेको आत्मघाती गोलमा सेनेगलको अग्रता

मङ्गलबार, ०५ असार २०७५

विश्वकप फुटबल समुह एच अन्तर्गतको सेनेगल र पोल्याण्डबीचको जारी खेलको पहिलो हाफको खेल सकिएको छ।

विश्वकप फुटबल : काेलम्बियासँग जापानले लियो ४ वर्ष अगाडिको बदला

मङ्गलबार, ०५ असार २०७५

रसियामा जारी २१ औं संस्करणको विश्वकप फुटबलमा जापानले विजयी सुरुवात गरेको छ। जापानले बुधबार भएको आफ्नो पहिलो खेलमा कोलम्बियालाई २–१ ले पराजित गरेको हो।

समुह चरण अन्तर्गतका दोश्रो राउण्डका खेल आजबाट

मङ्गलबार, ०५ असार २०७५

रसियामा जारी फिफा विश्वकप अन्तर्गत आजबाट समुह चरण अन्तर्गतका पहिलो राउण्डका खेलहरु सकिँदै छन्।

जापान र काेलम्बियाकाे पहिलाे हाफ बराबरी

मङ्गलबार, ०५ असार २०७५

जापान र कोलम्बियाबीचको पहिलो हाफको खेल एक एकको बराबरीमा सकिएको छ।

स्विट्जरल्यान्ड कमजोर थिएन

मङ्गलबार, ०५ असार २०७५

​ब्राजिल खेलेपछि जित्नैपर्छ भन्ने आम मानसिकता पाइन्छ। पाँच पटकको विश्वकप विजेता र दुई पटकको उपविजेता, चार पटक सेमिफाइनलसम्म पुगेको र सबै २१ संस्करणमा सहभागी भएका कारण ब्राजिलबाट विश्वकपमा ठूलो आशा राखिनु स्वाभाविक हो। तर स्विट्जरल्यान्डलाई पनि अन्तर्राष्ट्रिय फुटबलमा कमजोर आँक्न सकिन्न।

रोबर्ट लेवान्डोवस्की (पोल्यान्ड)

मङ्गलबार, ०५ असार २०७५

बायर्न म्युनिखका रोबर्ट लेवान्डोवस्की वर्तमान विश्व फुटबलका सबभन्दा प्रतिभावान् स्ट्राइकरमध्ये एक हुन्। २०१४ देखि बायर्न म्युनिखबाट खेल्दै आएका उनको प्रेरणामा टोलीले लगातार जर्मन बुन्डेसलिगाको उपाधि जित्दै आएको छ।

विश्वकप फुटबल : सेनेगल र पोल्याण्ड भिड्दै, जित्ने सम्भावना कसकाे कती ?

मङ्गलबार, ०५ असार २०७५

विश्वकप फुटबलको समूह ‘एच’ अन्तर्गत आफ्नो पहिलो खेलमा मंगलबार अफ्रिकी मुलुक सेनेगल र पोल्याण्ड प्रतिस्पर्धा गर्देछन्। खेल नेपाली समयअनुसार मंगलबार बेलुका ८ः४५ बाट स्पार्टक रंगशाला मस्कोमा सुरु हुँनेछ।

विश्वकप फुटबल : इङ्ल्याण्डको जितमा कप्तान ह्यारी केन नायक

मङ्गलबार, ०५ असार २०७५

कप्तान ह्यारी केनले इन्जुरी समयमा गोल गरेपछि विश्वकप फुटबल अन्तर्गत समूह ‘जी’ को आफ्नो पहिलो खेलमा इङ्ल्याण्डले ट्युनिसियालाई २–१ ले पराजित गरेको छ।

पाएका अवसरलार्इ सदुपयाेग गर्न चुक्दा पहिलाे हाफमा इङ्गल्याण्ड ट्युनिसीयासँग बराबरीमा

मङ्गलबार, ०५ असार २०७५

विश्वकप फुलबलको समुह जि अन्तर्गत अहिले इङ्गल्याण्ड र ट्युनिसीयाबीच भइरहेको खेलको पहिलो हाफ सकिएको छ। खेल मध्य समय सम्म आईपुग्दा दुवै टोलीले एक एकको बराबरी खेलेका छन्।

बलियो बेल्जियमले नवप्रवेशी पानामालाई हरायो, लुकाकुको २ गोल

सोमबार, ०४ असार २०७५

रोमेलु लुकाकुले २ तथा द्रिइस मार्टिन्सले १ गोल गरेपछि विश्वकप फुटबलमा नवप्रवेशी पानामालाई बेल्जियमले ३–० ले पराजित गरेको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।