नागरिक

नागरिक

रूसको रणनीति सफल

सोमबार, १८ असार २०७५

फुटबलमा लिग र नकआउट खेल फरक हुन्छ । नकआउट चरणमा कमजोर टोलीले खेललाई थप समय हुँदै पेनाल्टीसम्म लम्ब्याउन चाहन्छ भने बलियो टोली निर्धारित समयमै नतिजा निकाल्न चाहन्छ।

पाउलिन्हो (ब्राजिल)

सोमबार, १८ असार २०७५

बार्सिलोनाका मिडफिल्डर पाउलिन्हो ब्राजिली टोलीका समेत प्रमुख सदस्य हुन् ।

सिन्जी कागावा (जापान)

सोमबार, १८ असार २०७५

जापानलाई रूसमा जारी विश्वकपको अन्तिम १६ सम्मको यात्रा पक्का गराउँदा मिडफिल्डर सिन्जी कागावाको प्रदर्शन तारिफयोग्य छ । पहिलो खेलमा कोलम्बियालाई २–१ ले पराजित गर्दा कगावाले पेनाल्टीमा गोल गरेका थिए।

असाधारण एमबाप्पे, दुर्लभ खेल

आइतबार, १७ असार २०७५

अर्जेन्टिनाले फ्रान्सको शक्ति राम्ररी बुझेको थियो । त्यसैले उनीहरू आज ४–३–२–१ को शैलीमा उत्रिए । रक्षात्मक जिम्मेवारीमा तीन मिडफिल्डर उतारेर अर्जेन्टिनाले सुरक्षित फुटबल खेल्न खोजेजस्तो देखियो । फ्रान्स पनि आफ्नो क्षमतामा विश्वस्त थियो।

इभान राकेटिच (क्रोएसिया)

आइतबार, १७ असार २०७५

बार्सिलोनाका मिडफिल्डर इभान राकेटिचले युवा अन्तर्राष्ट्रिय फुटबल स्विट्जरल्यान्डबाट खेलेका थिए । मिडफिल्डको बीच भागमा उनी सक्रिय हुँदा टोलीले विपक्षी रक्षकलाई कायल पार्दै गोलका थुप्रै अवसर सिर्जना गर्ने गर्छ।

जेरार्ड पिके (स्पेन)

आइतबार, १७ असार २०७५

बार्सिलोनका रक्षक जेरार्ड पिके विश्वकै सर्वोत्कृष्ट सेन्ट्रल रक्षकमध्ये एक हुन् । स्पेनिस रक्षापंक्तिका मुख्य सदस्य उनी टोलीले २०१० को विश्वकप र २०१२ को युरोपियन च्याम्पियनसिप जित्दाका महत्वपूर्ण खेलाडी हुन्।

पेपे (पोर्चुगल)

शनिबार, १६ असार २०७५

बेसिक्टासका रक्षक पेपे पोर्चुगाली राष्ट्रिय टोलीका महत्वपूर्ण सदस्य हुन् । रुसमा जारी विश्वकपमा पोर्चुगलले अन्तिम १६ सम्मको यात्रा गर्दा ब्राजिलमा जन्मेका पेपेको प्रदर्शन तारिफ योग्य रहयो।

एडिन्सन काभानी (उरुग्वे)

शनिबार, १६ असार २०७५

पिएसजीका स्ट्राइकर इडिसन काभानी उरुग्वेका प्रभावशाली खेलाडी हुन् । जारी रुस विश्वकपमा उरुग्वेले समूह ‘ए’ को विजेताका रुपमा अन्तिम १६ मा स्थान पक्का गर्दा काभानीले उत्कृष्ट प्रदर्शन गरेका छन्।

नामले मात्र खेल्न सकिन्न

शनिबार, १६ असार २०७५

रुसमा जारी विश्वकपको समूह चरण सकिँदा केही अनपेक्षित नतिजा र केही त्यस्तै गैह्र खेलकुदीय दृष्यहरु देखिए। साबिक विजेता टोली समूह चरणबाट बाहिरिने पछिल्ला संस्करणको क्रमले यसपाली पनि निरन्तरता पाउँदा जर्मनी निराश भयो।

हाभियर मास्चेरानो (अर्जेन्टिना)

शुक्रबार, १५ असार २०७५

स्पेनिस महारथी बार्सिलोनामा सफलतापूर्वक ८ वर्ष बिताएका हाभियर मास्चेरानो अहिले चीनबाट व्यावसायिक फुटबल खेलिरहेका छन्।

एन‘गोलो कान्टे (फ्रान्स)

शुक्रबार, १५ असार २०७५

फ्रान्समा चार वर्षअघि ब्राजिलको भ्रमण गर्दा एन‘गोलो कान्टेको नामोनिशान थिएन । तर यसबीचमा उनले आफूलाई फ्रान्सको महत्वपूर्ण सदस्यका रूपमा स्थापित गरिसकेका छन्।

सम्हालिँदै ब्राजिल

शुक्रबार, १५ असार २०७५

विश्व फुटबलमा ब्राजिल सधैंको ठूलो नाम हो । पेलेको पालादेखि, रोमारियो, रोनाल्डो, रोनाल्डिन्हो हुँदै नेइमारसम्म आइपुग्दा दक्षिण अमेरिकाको यो देशले विश्व फुटबललाई दर्जनौं असाधारण प्रतिभा दिएको छ।

जर्मनीमा जितको भोक देखिएन

बिहिबार, १४ असार २०७५

एसियाली टोली कोरियाविरुद्ध बुधबार डिफेन्डिङ च्याम्पियन जर्मनीको प्रदर्शन कुनै पनि पक्षबाट जितको हकदार थिएन।

केइसुके होन्डा (जापान)

बिहिबार, १४ असार २०७५

मिडफिल्डका बीच र विंग्स दुवै भागका साथै फरवार्डको पोजिसनमा पनि उत्तिकै न्याय गर्न सक्ने ३२ वर्षे केइसुके होन्डा जापानी राष्ट्रिय टोलीका लागि रूस विश्वकपमा सबभन्दा प्रभावकारी खेलाडी साबित भइरहेका छन्।

दाबेदार छविमा फ्रान्सको न्याय

बुधबार, १३ असार २०७५

फ्रान्स प्रतियोगिताको अघिल्लो चरणमा छनोट भइसकेको टिम हो । दाबेदार छविलाई कायम राख्दै प्रशिक्षक डिडियर डेशच्याम्पसले थुप्रै महत्वपूर्ण खेलाडीलाई आराम दिँदा फ्रान्सले डेनमार्कलाई दबाबमा राखेर गोलरहित बराबरी खेल्यो । नयाँ खेलाडीलाई आवस्यक अनुभव दिँदै अगाडि बढ्दा लामो यात्रामा टिमलाई फाइदा पुग्छ।

मार्को रिउस (जर्मनी)

बुधबार, १३ असार २०७५

बोरुसिया डर्टमन्डका स्ट्राइकर मार्को रिउस जर्मन राष्ट्रिय टोलीका महत्वपूर्ण सदस्य हुन् । रूसमा जारी विश्वकपमा मेक्सिकोसँग पराजित भएको पहिलो खेलमा वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेका रिउसले शनिबार स्विडेनविरुद्ध २–१ को जित हासिल गर्दा टोलीका लागि पहिलो गोल गरेका थिए।

अर्जेन्टिनामा परिवर्तन आवश्यक

मङ्गलबार, १२ असार २०७५

आयोजक रूसले पहिलो दुई खेलमा उत्कृष्ट प्रदर्शन गर्दै ८ गोल गरिसकेको थियो । ठीक विपरीत दक्षिण अमेरिकी टोली उरुग्वेले पहिलो दुई खेलमा संघर्षपूर्ण जित निकालेको थियो । त्यसैले पनि सबैले सोमबार भएको खेलमा आयोजक रूस हाबी हुने अनुमान गरेका थिए ।

लुका मोडरिच (क्राेएिसया)

मङ्गलबार, १२ असार २०७५

स्पेनिस ला लिगा क्लब रियाल मड्रिडका मिडफिल्डर लुका मोडरिचले हाल रूसमा जारी विश्वकपमा क्रोएसियाको कप्तानी सम्हालिरहेका छन् । पहिलो दुई खेलमा सहज जितका साथ क्रोएसियालाई अन्तिम १६ मा प्रवेश गराउँदै मोडरिचले आफ्नो कप्तानी प्रमाणित गरिसकेका छन।

इङ्ल्यान्ड कमजोर नरहेको पुष्टि

सोमबार, ११ असार २०७५

ट्युनिसियाविरुद्ध २–१ को जितमा संघर्ष गर्दा सबैले इङ्ल्यान्डलाई यस पटक पनि कमजोर टोलीका रूपमा लिएका थिए । तर छनोट चरणमा अपराजित इङ्ल्यान्डले पानामाविरुद्ध जुन नतिजा निकाल्यो, त्यसबाट इङ्ल्यान्डले आफू कमजोर टोली नरहेको पुष्टि गरेको छ।

डेविड सिल्भा (स्पेन)

सोमबार, ११ असार २०७५

म्यानचेस्टर सिटीका मिडफिल्डर डेविड सिल्भा स्पेनका समेत महत्वपूर्ण खेलाडी हुन् । उनकै प्रेरणादायी प्रदर्शनमा सिटीले गत सिजन इङ्लिस प्रिमियर लिगको उपाधि जितेको थियो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।