नागरिक

नागरिक

रोनाल्डोका फ्यानको ब्याकअपमा ब्राजिल

शुक्रबार, २५ जेठ २०७५

नेपाली राष्ट्रिय टोलीका युवा स्ट्राइकर अञ्जन विष्टको खेल्ने शैली धेरै हदसम्म पोर्चुगलका क्रिस्टियानो रोनाल्डोसँग मिल्छ । आ–आफ्नो स्तरमा दुवै खेलाडी कडा मिहिनेत, तिब्र गति, शारिरिक रुपमा ‘टफ’ फुटबल, पाएका अवसर उपयोग गर्नेजस्ता विशेषताका लागि परिचित छन्।

रुस विश्वकपमा सहभागी बाँकी ५ टोली

शुक्रबार, २५ जेठ २०७५

रूसका विभिन्न सहरमा यही जेठ ३१ गतेदेखि सुरु हुने विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगिता विश्वकपका लागि सहभागी ३२ टिमले सोमबार २३ खेलाडीको अन्तिम नामावली बुझाएका छन्।

विश्वकपका टिमहरू

बिहिबार, २४ जेठ २०७५

रूसका विभिन्न सहरमा यही जेठ ३१ गतेदेखि सुरु हुने विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगिता विश्वकपका लागि सहभागी ३ २ टिमले सोमबार २३ खेलाडीको अन्तिम नामावली बुझाएका छन्।

वाहबी खाजरी (ट्युनिसिया)

बिहिबार, २४ जेठ २०७५

आक्रामक मिडफिल्डर वाहबी खाजरी बितेको सिजन २०१७–१८ मा करियरकै उत्कृष्ट फर्ममा थिए । ट्युनिसियालाई १२ वर्षपछि विश्वकपमा फर्काउन फ्रेन्च लिग वानको टोली रेनेसका लागि बितेको सिजन सनसनीपूर्ण प्रदर्शन गरेका खाजरीको भूमिका महत्वपूर्ण थियो।

रूस विश्वकप २०१८ मा सहभागी टाेली

बुधबार, २३ जेठ २०७५

रूसका विभिन्न सहरमा यही जेठ ३१ गतेदेखि सुरु हुने विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगिता विश्वकपका लागि सहभागी ३ २ टिमले सोमबार २३ खेलाडीको अन्तिम नामावली बुझाएका छन्।

ब्लास एन्टोनियो मिगुअल पेरेज ओर्टेगा (पानामा)

बुधबार, २३ जेठ २०७५

युएएनएल, अल वासल, सान लुइस, लियोन, इन्डियोस, एफसी डालास, भ्यान्कुभर ह्वाइटक्याप्स, ब्लुमिङ म्युनिसिपल अन्तर्राष्ट्रिय फुटबलमा पानामाको राष्ट्रिय टिमले हासिल गरेको पहिलो ठूलो उपलब्धि रुस विश्वकपलाई छानिनु हो।

रूस विश्वकपमा सहभागी टोली

बुधबार, २३ जेठ २०७५

रूसका विभिन्न सहरमा यही जेठ ३१ गतेदेखि सुरु हुने विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगिता विश्वकपका लागि सहभागी ३ २ टिमले सोमबार २३ खेलाडीको अन्तिम नामावली बुझाएका छन्।

ओलेग सालेन्को (रूस)

बुधबार, २३ जेठ २०७५

धेरै खेलाडीले विश्वकपमा आफ्नो देशका लागि ५ गोेल गर्न सक्दैनन् । तर रसियाका फरवार्ड ओलेग सालेन्कोले अमेरिकामा सम्पन्न १९९४ को विश्वकपमा एउटै खेलमा त्यो सफलता हात पारे।

विक्रमको शुभकामना पोर्चुगललाई

बुधबार, २३ जेठ २०७५

विक्रम लामा नेपाली फुटबलले धेरै आशा गरेका खेलाडी हुन् । नेपाली फुटबलको महारथी रुस्लान थ्री स्टार क्लबका कप्तान विक्रम मिडफिल्डका भरपर्दा खेलाडी हुन्।

थोमस मुलर (जर्मनी)

मङ्गलबार, २२ जेठ २०७५

फुटबलमा जर्मनीले बनाएको विशेषता हो, संगठित प्रदर्शन र सशक्त आक्रमण । जर्मनीको त्यही आक्रामा पंक्तिको नेतृत्व गर्ने खेलाडी हुन्, थोमस मुलर।

राजेशद्वारा स्पेनको जर्सी जोहो

मङ्गलबार, २२ जेठ २०७५

राजेश मानन्धर अग्लो र गँठिलो शरीरका कारण दानवको उपनाम नेपाली फुटबलमा परिचत छन् । विदेशमा खेल्न जाँदा कमेन्टेटरबाट ‘बिग म्यान’ को उपनाम पाउने मानन्धरलाई दानव भन्नुको पछाडि शरीरबाहेक अर्को पनि कारण छ।

हाभियर हर्नान्डेज (मेक्सिको)

मङ्गलबार, २२ जेठ २०७५

२००६ मा जन्मथलोकै क्लब ग्लाडालाजाराबाट व्यावसायिक फुटबल करियर सुरु गरेका हर्नान्डेज २०१० मा म्यानचेस्टर युनाइनेड सरुवा भए।

जर्मनीको टिमवर्क प्रशंसक अनन्त

मङ्गलबार, २२ जेठ २०७५

रूसमा यही महिनाको अन्तिम दिनबाट एकमहिने फुटबल कुम्भ मेला सुरु हुँदै छ । फिफा विश्वकपको २१औं संस्करण रूसमा हुने भए पनि त्यसले सम्पूर्ण विश्वको ध्यान तान्न थालिसकेको छ।

आन्द्रियास ग्रान्क्भिस्ट (स्विडेन)

मङ्गलबार, २२ जेठ २०७५

हेल्सिनबर्गसबाट २००४ मा व्यावसायिक करियर सुरु गरेका आन्द्रियास ग्रान्क्भिस्टले १४ वर्षको बीचमा विगान एथलेटिकबाट दुई कार्यकाल खेले भने ग्रोनिन्जेन, जिनुवा र क्रास्नोडरको जर्सी पनि लगाए ।

राम्रो खेल्नेलाई समर्थन

मङ्गलबार, २२ जेठ २०७५

रुस्लान थ्री स्टार क्लबका प्रशिक्षक मेघराज केसी नेपाली फुटबलमा कुशल रणनीतिकारका रुपमा चिनिन्छन् । आफ्नो जमानाका प्रभावशाली स्ट्राइकर केसीको खेलाडीको रुपमा अन्तर्राष्ट्रिय करियर उमेर समूहमै सिमित छ । तर प्रशिक्षकका रुपमा भने उनी नेपालकै सफल प्रशिक्षकमध्ये एक मानिन्छन्।

सन ह्युङ मिन (दक्षिण कोरिया)

मङ्गलबार, २२ जेठ २०७५

ह्यामबर्गर एसभीबाट व्यावसायिक खेलाडीका रुपमा खारिएका सनले २०१० मा जर्मन बुन्डेसलिगामा डेब्यु गरेका थिए ।

जर्मनी चाैंथाे पटक विजयी

मङ्गलबार, २२ जेठ २०७५

आयोजकका दृष्टीले ब्राजिलका लागि विश्वकपको २०१४ संस्करण विर्सन लायक रहे पनि विश्व फुटबल भने यो प्रतियोगिताबाट निराश हुनु परेन । सेमिफाइनलमा जर्मनीसँग ७–१ को फराकिलो अन्तरमा पराजित हुँनु विश्वकप इतिहासको सबभन्दा सफल टोली ब्राजिलको विश्वकप इतिहासकै सबभन्दा खराब नतिजा थियो।

मेसीका खाँटी समर्थक दीपक

सोमबार, २१ जेठ २०७५

लियोनल मेसी अन्तर्राष्ट्रिय फुटबलले पाएको इतिहासकै सर्वोत्कृष्ट खेलाडीमध्ये एक हुन् ।

डिएगो फोर्लान (उरुग्वे)

सोमबार, २१ जेठ २०७५

विश्वकपको कुरा गर्दा उरुग्वेको नाम आएन भने अपूरो हुन्छ । पहिलो विश्वकपको आयोजना र उपाधि उचाल्ने टोली हो, उरुग्वे।

ब्राजिलको ‘टिमवर्क’ का प्रशंसक खवास

सोमबार, २१ जेठ २०७५

अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा लामो समयको उपाधि खडेरी तोड्दा नेपाली राष्ट्रिय टिममा महत्वपूर्ण सदस्यका रूपमा रहेका स्ट्राइकर भरत खवास नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका कप्तान हुन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।