नागरिक

नागरिक

जर्मनीको उदय भएको विश्वकप

सोमबार, २१ जेठ २०७५

चार वर्षअगाडि उरुग्वेले उपाधि जितेर आश्चर्यमा पारेजस्तै पश्चिम जर्मनी स्विट्जरल्यान्डमा हंगेरीको ३१ खेलको अपराजित यात्रामा पूर्णविराम लगाई विश्व च्याम्पियन बनेको थियो।

अली दाई (इरान)

सोमबार, २१ जेठ २०७५

बायर्न म्युनिख र हार्था बिएससीजस्ता क्लबबाट लामो समय व्यावसायिक फुटबल खेलेका अली दाई अन्तर्राष्ट्रिय फुटबलमा विश्वकै उच्च गोलकर्ता हुन्।

भण्डारीको समर्थन ब्राजिललाई

सोमबार, २१ जेठ २०७५

दुई वर्षअघि भारतको सिलिगुढीमा सम्पन्न चौथो महिला साफ च्याम्पियनसिपमा एकै प्रतियोगितामा १२ गोल गर्दै चर्चाको शिखरमा पुग्न सफल नेपाल महिला राष्ट्रिय टोलीकी स्ट्राइकर सावित्रा भण्डारी घरेलु प्रतियोगिताहरूमा पनि उत्तिकै चर्चित नाम हो।

पेलेको उदयमा ब्राजिलले उचालेको ट्रफी

सोमबार, २१ जेठ २०७५

स्विडेनको लामो दिनको घाममा ब्राजिल १९५८ को विश्वकप विजेता बनेको थियो, जहाँ १७ वर्षे पेलेले विश्व फुटबलमा आफ्नो आगमनको उद्घोष गरे।

मेसीकी फ्यान मञ्जुको समर्थन जर्मनीलाई

सोमबार, २१ जेठ २०७५

मञ्जु गुरुङलाई नेपाली महिला भलिबलको पर्याय भन्दा फरक पर्दैन । हुन पनि मञ्जुले नेटजालीमा बल लिएर उफ्रिन थालेको डेढ दशकभन्दा धेरै भइसक्यो । राष्ट्रिय टोलीबाटै खेलेको पनि दशक नाघिसक्यो । अझै पनि उनको जोस सेलाएको छैन । त्यसैले त उनी नयाँ पुस्ताका लागि ‘रोड मोडल’ हुन्।

युद्ध मैदानको परिचय बनाएको विश्वकप

सोमबार, २१ जेठ २०७५

भालेन्टिन इभानोभ (सोभियत संघ) फुटबलको कमजोर स्तर र डरलाग्दो ट्याकलका कारण चिलीमा आयोजित सातौं विश्वकप फुटबल युद्धमा परिणत भयो।

प्रदर्शन हेरेर टिम छान्दै खड्का

सोमबार, २१ जेठ २०७५

नेपाली फुटबलमा हरि खड्काको नाम नसुन्ने कमै होलान् । ९० को दशकबाट उदाएका उनी राष्ट्रिय टोली र विभागीय क्लब नेपाल पुलिस क्लबका सफल स्ट्राइकर हुन् । उत्कृष्ट ड्रिब्लिङ क्षमता भएका हरिले सन् १९९५ देखि सन् २००६ सम्म राष्ट्रिय टोलीबाट खेले । अग्रपंक्तिका साथै मध्यपंक्तिमा समेत खेल्न अब्बल हरि सधैं राष्ट्रिय टोली र नेपाल पुलिस क्लबका महत्वपूर्ण सदस्य थिए।

विवादास्पद फाइनलबाट इङ्ल्यान्डलाई उपाधि

सोमबार, २१ जेठ २०७५

फुटबलको जन्मदाताका रूपमा परिचित इङ्ल्यान्डले पहिलो पटक घरेलु मैदानमा विश्व फुटबलको सबैभन्दा ठूलो उपाधि जित्यो।

मोर्ड़ोभिया अरेना

आइतबार, २० जेठ २०७५

रुसको सारांस शहरमा अवस्थित रहेको यस मोर्ड़ोभिया अरेनालाई  स्टाडिअन् युभिलिनीका नामले पनि चिनिन्छ |

म्याराडोनाको अर्जेन्टिनालाई अहिले पनि समर्थन

आइतबार, २० जेठ २०७५

दक्षिण एसियाली खेलकुद (साग) मा दुई पटक स्वर्ण पदक जितेका दीपक श्रेष्ठ नेपाली करातेमा अहिलेसम्मका सबभन्दा सफल खेलाडी हुन्।

पेलेको अन्तिम विश्वकप

आइतबार, २० जेठ २०७५

फिफा विश्वकपको इतिहासमा पहिलो पटक प्रतियोगिता रंगीन प्रविधिबाट टेलिभिजनमार्फत प्रसारण गरियो ।

मार्क भिडुका (अस्ट्रेलिया)

आइतबार, २० जेठ २०७५

अस्ट्रेलियाले विश्वकपमा अहिलेसम्मकै सबभन्दा ठूलो उपलब्धि २००६ मा हासिल गर्दा भिडुका टोलीका कप्तान थिए।

रोनाल्डोकी फ्यान संज्ञा

आइतबार, २० जेठ २०७५

रूसमा जुन १४ बाट सुरु हुने फिफा विश्वकपको ज्वरोले पूरा विश्व तातिसकेको छ । फुटबल खेल्ने र खेलाउने बाहेककाहरू पनि विश्वकपका लागि व्यग्रताका साथ प्रतीक्षारत छन्।

दर्शकलाई फुटबलको नौलो स्वाद

आइतबार, २० जेठ २०७५

विश्वकपको यो संस्करण ‘टोटल फुटबल’ स्थापित गरेका कारण चर्चित छ । योहान क्राएफ र फ्रान्ज बेकेनबाउरको जादुमय प्रतिभाले पेलेको अनुपस्थिति पुरेको विश्वकप १९७४ मा पश्चिम जर्मनी र नेदरल्यान्ड्सले विश्वका दर्शकलाई फुटबलको नौलो स्वाद पस्किए।

जोन डाहल टोमासन (डेनमार्क)

आइतबार, २० जेठ २०७५

डेनमार्कबाट १ सय १२ खेल खेल्दै ५२ गोल गरेका जोन डाहल टोमासन डेनिस टोलीका सफल फरवार्डका रूपमा चिनिन्छन् ।

घरेलु टोली हाबी

आइतबार, २० जेठ २०७५

भिडेला सैनिकको विरोधमा थुप्रै राष्ट्रले बहिष्कारको चेतावनी दिनाका बावजुद १९७८ को विश्वकपका लागि छनोट भएका सबै देश अर्जेन्टिनामा भेला भए । विश्व फुटबलको यो संस्करणमा पनि चार वर्षअघि लागू गरिएकै दुई समूह चरणको पद्धति अपनाइयो।

गाउँमै रमाउने रमेश स्पेनका समर्थक

आइतबार, २० जेठ २०७५

पछिल्लो आठ वर्षदेखि नेपाली घरेलु फुटबलमा व्यस्त रहे पनि अघिल्लो वर्षसम्म रमेश दंगालको नाम चर्चामा थिएन।

टेओफिलो कुबिलास (पेरू)

आइतबार, २० जेठ २०७५

आक्रामक मिडफिल्डरको भूमिकामा खेल्ने कुबिलासलाई अन्तर्राष्ट्रिय फुटबल इतिहास तथा तथ्य महासंघले पेरूको इतिहासकै सबभन्दा महान् खेलाडीको दर्जा दिइएको छ।

विनोदको सहानुभूति पोर्चुगललाई

आइतबार, २० जेठ २०७५

विनोद दास नेपाली क्रिकेटले जन्माएका पहिलो सुपरस्टार हुन् । नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान विनोद क्रिकेटका ब्रान्ड हुन् । तर उनलाई फुटबल पनि उत्तिकै मन पर्ने खेल हो।

पहिलोपल्ट २४ राष्ट्र सहभागी

आइतबार, २० जेठ २०७५

सन् १९८२ स्पेनमा भएको १२औं विश्वकप धैरै अर्थमा सम्झन लायक रह्यो । यो विश्वकपमा पहिलोपल्ट अत्यधिक राष्ट्रको सहभागिता भयो । पहिलापल्ट खेल मिलेमतोको आरोपमा रंगशालामै जर्मनीको झन्डा जलाउनेलगायत मिलेमतोको आरोप बेहोरेका पाब्लो रोसी लगातार दोस्रोपल्ट सर्वाधिक गोल गर्ने खेलाडीमा दरिए।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।