फिचर खेलाडी

लुइस फिगो (पोर्चुगल) एम्पेरर् होनोररी मेंशन

लुइस फिगो (पोर्चुगल)

पोर्चुगलबाट कुनै प्रमुख उपाधि जित्न नसके पनि लुइस फिगोलाई उनको समयको सर्वकालीन मिडफिल्डरका रूपमा लिइन्थ्यो ।

राहुल गोन्जालेज (स्पेन) एम्पेरर् होनोररी मेंशन

राहुल गोन्जालेज (स्पेन)

स्पेनबाट कुनै प्रमुख उपाधि नजिते पनि पूर्वकप्तान राहुल गोन्जालेजलाई सर्वकालीन स्ट्राइकरका रूपमा लिइन्छ।

मार्क भिडुका (अस्ट्रेलिया) एम्पेरर् होनोररी मेंशन

मार्क भिडुका (अस्ट्रेलिया)

अस्ट्रेलियाले विश्वकपमा अहिलेसम्मकै सबभन्दा ठूलो उपलब्धि २००६ मा हासिल गर्दा भिडुका टोलीका कप्तान थिए।

जोन डाहल टोमासन (डेनमार्क) एम्पेरर् होनोररी मेंशन

जोन डाहल टोमासन (डेनमार्क)

डेनमार्कबाट १ सय १२ खेल खेल्दै ५२ गोल गरेका जोन डाहल टोमासन डेनिस टोलीका सफल फरवार्डका रूपमा चिनिन्छन् ।

टेओफिलो कुबिलास (पेरू) एम्पेरर् होनोररी मेंशन

टेओफिलो कुबिलास (पेरू)

आक्रामक मिडफिल्डरको भूमिकामा खेल्ने कुबिलासलाई अन्तर्राष्ट्रिय फुटबल इतिहास तथा तथ्य महासंघले पेरूको इतिहासकै सबभन्दा महान् खेलाडीको दर्जा दिइएको छ।

जिनेदिन जिदान (फ्रान्स) एम्पेरर् होनोररी मेंशन

जिनेदिन जिदान (फ्रान्स)

विश्वकप सुरु भएको ६८ वर्षपछि पहिलो पटक फ्रान्सले विश्व च्याम्पियन बन्ने सौभाग्य प्राप्त गर्याे । घरेलु मैदानमा १९९८ को विश्वकप आयोजना गर्दा फ्रान्सले फाइनलमा ब्राजिललाई निराश पार्दै उपाधि जितेको थियो।

इडुर गुडजोन्सन (आइसल्यान्ड) एम्पेरर् होनोररी मेंशन

इडुर गुडजोन्सन (आइसल्यान्ड)

आइसल्यान्डका पूर्व अन्तर्राष्ट्रिय फरवार्ड इडुर गुडजोन्सनका पिता आर्नर गुडजोन्सन पनि राष्ट्रिय टोलीका खेलाडी थिए।

रासिदी एकिनी (नाइजेरिया) एम्पेरर् होनोररी मेंशन

रासिदी एकिनी (नाइजेरिया)

सहजै विपक्षी रक्षकलाई झुक्याउन सक्ने क्षमता भएका स्ट्राइकर रासिदी एकिनी नाइजेरियाका सर्वकालीन गोलकर्ता हुन्।

डाभर सुकर (क्रोएसिया) एम्पेरर् होनोररी मेंशन

डाभर सुकर (क्रोएसिया)

डाभर सुकरले क्रोएसियाली राष्ट्रिय टोलीबाट स्ट्राइकरको भूमिकामा १० वर्ष फुटबल खेले । क्रोएसियाली फुटबलका सबभन्दा सफल स्ट्राइकर सुकरले राष्ट्रिय टोलीबाट ६९ खेल खेल्दै ४५ गोल गरेका छन्।

डिएगो म्याराडोना (अर्जेन्टिना) एम्पेरर् होनोररी मेंशन

डिएगो म्याराडोना (अर्जेन्टिना)

ब्राजिलका पेलेसँगै संयुक्त रूपमा २०औं शताब्दीको सर्वोत्कृष्ट फुटबलर घोषित म्याराडोनालाई विश्व फुटबल इतिहासकै सबभन्दा प्रतिभावान् खेलाडीका रूपमा लिइन्छ।

डेजान स्टानकोभिच (सर्बिया) एम्पेरर् होनोररी मेंशन

डेजान स्टानकोभिच (सर्बिया)

१९९८ अप्रिलमा दक्षिण कोरियाविरुद्ध युगोस्लाभियाबाट राष्ट्रिय टोलीमा डेब्यु गरेका स्टानकोभिचले पहिलो खेलमै २ गोल गरेका थिए।

हुँवा कायासो (कोस्टा रिका) एम्पेरर् होनोररी मेंशन

हुँवा कायासो (कोस्टा रिका)

इटालीमा सम्पन्न १९९० को विश्वकपबाट मध्य अमेरिकी देश कोस्टा रिकाले विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगितामा पाइला राखेको थियो।

नेइमार (ब्राजिल) एम्पेरर् प्लयेर्स टु वाच

नेइमार (ब्राजिल)

विश्वका सबैभन्दा महँगा फुटबल खेलाडी हुन्, नेइमार । हुने विरुवाको चिल्लो पात भनेजस्तै नेइमारले सानै उमेरमा आफ्नो प्रभाव छाडेका थिए ।

समूह A
टोली P D GD Pts
उरुग्वे  उरुग्वे 3 0 5 9
रूस  रूस 3 0 4 6
साउदी अरब  साउदी अरब 3 0 -5 3
इजिप्ट  इजिप्ट 3 0 -4 0
समूह B
टोली P D GD Pts
स्पेन  स्पेन 3 2 1 5
पोर्चुगल  पोर्चुगल 3 2 1 5
इरान  इरान 3 1 0 4
मरोक्को  मरोक्को 3 1 -2 1
समूह C
टोली P D GD Pts
फ्रान्स  फ्रान्स 3 1 2 7
डेनमार्क  डेनमार्क 3 2 1 5
पेरु  पेरु 3 0 0 3
अस्ट्रेलिया  अस्ट्रेलिया 3 1 -3 1
अंक तालिका     >>