नेपाली नजरमा

राम्रो खेल्नेलाई समर्थन

राम्रो खेल्नेलाई समर्थन

रुस्लान थ्री स्टार क्लबका प्रशिक्षक मेघराज केसी नेपाली फुटबलमा कुशल रणनीतिकारका रुपमा चिनिन्छन् । आफ्नो जमानाका प्रभावशाली स्ट्राइकर केसीको खेलाडीको रुपमा अन्तर्राष्ट्रिय करियर उमेर समूहमै सिमित छ । तर प्रशिक्षकका रुपमा भने उनी नेपालकै सफल प्रशिक्षकमध्ये एक मानिन्छन्।

मेसीका खाँटी समर्थक दीपक

मेसीका खाँटी समर्थक दीपक

लियोनल मेसी अन्तर्राष्ट्रिय फुटबलले पाएको इतिहासकै सर्वोत्कृष्ट खेलाडीमध्ये एक हुन् ।

ब्राजिलको ‘टिमवर्क’ का प्रशंसक खवास

ब्राजिलको ‘टिमवर्क’ का प्रशंसक खवास

अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा लामो समयको उपाधि खडेरी तोड्दा नेपाली राष्ट्रिय टिममा महत्वपूर्ण सदस्यका रूपमा रहेका स्ट्राइकर भरत खवास नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका कप्तान हुन्।

भण्डारीको समर्थन ब्राजिललाई

भण्डारीको समर्थन ब्राजिललाई

दुई वर्षअघि भारतको सिलिगुढीमा सम्पन्न चौथो महिला साफ च्याम्पियनसिपमा एकै प्रतियोगितामा १२ गोल गर्दै चर्चाको शिखरमा पुग्न सफल नेपाल महिला राष्ट्रिय टोलीकी स्ट्राइकर सावित्रा भण्डारी घरेलु प्रतियोगिताहरूमा पनि उत्तिकै चर्चित नाम हो।

मेसीकी फ्यान मञ्जुको समर्थन जर्मनीलाई

मेसीकी फ्यान मञ्जुको समर्थन जर्मनीलाई

मञ्जु गुरुङलाई नेपाली महिला भलिबलको पर्याय भन्दा फरक पर्दैन । हुन पनि मञ्जुले नेटजालीमा बल लिएर उफ्रिन थालेको डेढ दशकभन्दा धेरै भइसक्यो । राष्ट्रिय टोलीबाटै खेलेको पनि दशक नाघिसक्यो । अझै पनि उनको जोस सेलाएको छैन । त्यसैले त उनी नयाँ पुस्ताका लागि ‘रोड मोडल’ हुन्।

प्रदर्शन हेरेर टिम छान्दै खड्का

प्रदर्शन हेरेर टिम छान्दै खड्का

नेपाली फुटबलमा हरि खड्काको नाम नसुन्ने कमै होलान् । ९० को दशकबाट उदाएका उनी राष्ट्रिय टोली र विभागीय क्लब नेपाल पुलिस क्लबका सफल स्ट्राइकर हुन् । उत्कृष्ट ड्रिब्लिङ क्षमता भएका हरिले सन् १९९५ देखि सन् २००६ सम्म राष्ट्रिय टोलीबाट खेले । अग्रपंक्तिका साथै मध्यपंक्तिमा समेत खेल्न अब्बल हरि सधैं राष्ट्रिय टोली र नेपाल पुलिस क्लबका महत्वपूर्ण सदस्य थिए।

म्याराडोनाको अर्जेन्टिनालाई अहिले पनि समर्थन

म्याराडोनाको अर्जेन्टिनालाई अहिले पनि समर्थन

दक्षिण एसियाली खेलकुद (साग) मा दुई पटक स्वर्ण पदक जितेका दीपक श्रेष्ठ नेपाली करातेमा अहिलेसम्मका सबभन्दा सफल खेलाडी हुन्।

रोनाल्डोकी फ्यान संज्ञा

रोनाल्डोकी फ्यान संज्ञा

रूसमा जुन १४ बाट सुरु हुने फिफा विश्वकपको ज्वरोले पूरा विश्व तातिसकेको छ । फुटबल खेल्ने र खेलाउने बाहेककाहरू पनि विश्वकपका लागि व्यग्रताका साथ प्रतीक्षारत छन्।

गाउँमै रमाउने रमेश स्पेनका समर्थक

गाउँमै रमाउने रमेश स्पेनका समर्थक

पछिल्लो आठ वर्षदेखि नेपाली घरेलु फुटबलमा व्यस्त रहे पनि अघिल्लो वर्षसम्म रमेश दंगालको नाम चर्चामा थिएन।

विनोदको सहानुभूति पोर्चुगललाई

विनोदको सहानुभूति पोर्चुगललाई

विनोद दास नेपाली क्रिकेटले जन्माएका पहिलो सुपरस्टार हुन् । नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान विनोद क्रिकेटका ब्रान्ड हुन् । तर उनलाई फुटबल पनि उत्तिकै मन पर्ने खेल हो।

स्पेनको पक्षमा नवयुग

स्पेनको पक्षमा नवयुग

त्रिभुवन आर्मी क्लबबाट राष्ट्रिय लिगमा धेरै गोल गरेपछि नेपालको राष्ट्रिय टोलीमा पर्न सफल भएका नवयुगले त्यसपछि पछाडी फर्केर हेर्नु परेको छैन।

ब्राजिललाई पूर्ण समर्थन

ब्राजिललाई पूर्ण समर्थन

लुरे शरीरका रविन श्रेष्ठलाई फुटबल खेलाडी भनेर पत्याउन मुस्किल पर्छ । अझ जर्सी लगाएर मैदान छिर्दा त उनी खेल्न नभई फिल्म सुटिङ गर्न गएजस्ता देखिन्छन्।

रूस विश्वकपमा नेपालको झन्डा

रूस विश्वकपमा नेपालको झन्डा

रूसमा यही जेठ मसान्तमा सुरु हुने फिफा विश्वकपमा विश्वभरबाट छानिएर आएका उत्कृष्ट ३२ टोली सहभागी हुनेछन्। विश्वभरका २ सय ११ फिफा सदस्य राष्ट्रमध्ये २ सय १० देश छनोट चरणमा सहभागी भए पनि रूसको टिकट काट्न भने तीमध्येका उत्कृष्ट ३२ मात्र सफल भए।

राकेशको समर्थन ब्राजिललाई

राकेशको समर्थन ब्राजिललाई

नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान राकेश श्रेष्ठ नेपाली राष्ट्रिय टिमको जर्सीमा ५० आधिकिारिक खेले खेल्ने पहिलो खेलाडी हुन्।

मेसीको स्किलका फ्यान प्रदीप

मेसीको स्किलका फ्यान प्रदीप

२०६५ सालको दिन नेपाली फुटबलका लागि कालो दिन थियो । कम्बोडियामा हुने एएफसी च्यालेन्ज कपको तयारीका सिलसिलामा थाइल्यान्ड पुगेको नेपाली राष्ट्रिय टोलीको त्यो दिन बैंककको स्थानीय क्लबसँग मैत्रीपूर्ण खेल थियो । बैंककस्थित फ्रेन्ज बेकेनबाउर फुटबल एकेडेमीको मैदानमा त्यहाँको व्यावसायिक क्लब बैंकक ग्लासविरुद्धको अभ्यास खेलमा नेपालले ठूलो मूल्य चुकाउनुपर्याे।

ज्ञानेन्द्र मल्ल ब्राजिलको टिम भावनाका प्रशंसक मल्ल

ज्ञानेन्द्र मल्ल ब्राजिलको टिम भावनाका प्रशंसक मल्ल

नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ल टिमका लागि बनाइएका खेलाडी हुन्, पक्का टिम प्लेयर । प्राविधिक रूपमा नेपाली क्रिकेटकै सबभन्दा उत्कृष्ट ब्याट्सम्यान मानिने ज्ञानेन्द्र टिमलाई आवश्यकता पर्दा जुनसुकै पोजिसनबाट पनि खेल्न तयार हुन्छन्।

राकेशको समर्थन ब्राजिललाई

राकेशको समर्थन ब्राजिललाई

नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान राकेश श्रेष्ठ नेपाली राष्ट्रिय टिमको जर्सीमा ५० आधिकिारिक खेले खेल्ने पहिलो खेलाडी हुन्।

समूह A
टोली P D GD Pts
उरुग्वे  उरुग्वे 3 0 5 9
रूस  रूस 3 0 4 6
साउदी अरब  साउदी अरब 3 0 -5 3
इजिप्ट  इजिप्ट 3 0 -4 0
समूह B
टोली P D GD Pts
स्पेन  स्पेन 3 2 1 5
पोर्चुगल  पोर्चुगल 3 2 1 5
इरान  इरान 3 1 0 4
मरोक्को  मरोक्को 3 1 -2 1
समूह C
टोली P D GD Pts
फ्रान्स  फ्रान्स 3 1 2 7
डेनमार्क  डेनमार्क 3 2 1 5
पेरु  पेरु 3 0 0 3
अस्ट्रेलिया  अस्ट्रेलिया 3 1 -3 1
अंक तालिका     >>